नगरपालिका कार्यालय

Building.jpg

रामग्राम स्तुप

1
5
imgp1995
imgp1996
imgp1997
imgp2006

Welcome To Ramgram Municipality, Nawalparasi

संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये नवलपरासी पनि एउटा हो । यस जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । यो नगरपालिका तत्कालीन परासी आदर्श, मंझरीया, उनवछ र जमुवाड गरी जम्मा ४ वटा गा.वि.सहरु मिली बनेको हो । यो नगरपालिका भित्र १३ वटा वडाहरु छन् ती वटामा ४१ वटा टोल छन् ती ४१ वटा टोल भित्र ८० वटा टोल विकास संस्था गठन गरिएको रामग्राम नगरपालिका जिल्लाको एक मात्र नगरपालिका हो ।

सिमाना

  •  पूर्व      -   मनरी, देवगाउँ गा.वि.स
  • पश्चिम -   सुत्रौली, हकुई गा.वि.स
  • उत्तर   -  स्वाठी, रामनगर गा.वि.स
  • दक्षिण  -   पाल्ही, सनई, कुश्मा गा.वि.स

हावापानी

उष्ण मनसुनी हावापानी कहीकतै समशितोष्ण उल्लेख गरेको पाईन्छ ।

अक्षांश – २७ २९ मिनेट देखि २७ ३४ मिनेट उत्तर सम्म
देशान्तर – ८३ ३८ मिनेट देखि ८३ ४३ मिनेट पूर्व सम्म
उचाई – समुद्री सतहवाट १५२ मिटर
औसत तापक्रम – अधिकतम ४० सेल्सीयस र न्युनतम ८ सेल्सीयस
वर्षा –  १९४७ मि.मि.(बार्षिक)

 
mod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_countermod_vvisit_counter
We have: 1 guests online
Your IP: 54.227.186.112
Today: Dec 16, 2018
Visitors Counter